निलकण्ठ न्यौपानेले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा वडाले घर घरमा तुलसी रोप्नु पर्ने योजना ल्याउन पर्ने बताउनु भयो । साहित्यकार न्यौपाने नयाँ प्रविधिहरु भित्रदै गर्दा पुराना पुरातात्त्विक सम्पदा तथा बोटविरुवा संरक्षक गर्न गाउँपालिका तथा वडा कार्यलय लाग्नु पर्ने बताउनु भयो ।
भिडियो :https://youtu.be/UJ6tXxZJbSg
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ असोज  १३ गते ५:४८
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment