पूर्वखोला गाउँपालिकाले गर्यो बजार अनुगमन ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असोज १३ गते २०:१२

पूर्वखोला गाउँपालिकाले गर्यो बजार अनुगमन ।

पाल्पा पूर्वखोला गाउँपालिकाले बजार अनुगम गरेको छ । पूर्वखोलाको गाउँपालिकाको केन्द्रमा रहेको पूर्वखोला बजारको अनुगमन गएको हो । अनुगमनको क्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले म्याद सकिएका सामाग्री हटाउनुका साथै म्याद सकिएका खाद्य सामाग्री बेच बिखन नगर्न व्यापारीहरुलाई सुझाव दिईएको बताउनु भयो ।

पूर्वखोल गाउँपलिका प्रमुख प्रशसकिय अधिकृत मान बहादुर सारुले पसल दर्ता तथा नविकरण सममै गर्नु पर्ने बताउदै द्शै पछि पालिकाको अन्य क्षेत्रमा पनि यो अभियान चलाउने बताउनु भयो ।

बजार अनुगमनमा पूर्वखोला गाउँपालिका उपाध्यक्षको नेतृत्वमा , प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारु , योजना अधिकृत विनोद नेपाले , ईलाका प्रहरी चौकी पूर्वखोला प्रमुख , वडा न ३ वडा अध्यक्ष कृष्ण भट्टराई , कन्दरा न्युजका कार्यकारी निर्देशक लगाएतको उपस्थितमा १४ वटा पसल हरुको अनुगमन गरेको थियो ।


प्रकाशित : २०७९ असोज १३ गते २०:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology