पाल्पा क्षेत्र न १ स्वतन्त्र उम्मेदवार कडेल घरदैलोमा ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक १५ गते ६:३५

पाल्पा क्षेत्र न १ स्वतन्त्र उम्मेदवार कडेल घरदैलोमा ।

पाल्पा ,आगामी मंसिर ४ गते हुन लागि रहेको प्रदेश र संघको चुनाबमा संघीय साम्सदको स्वतन्त्र उम्मेदवार युवा व्यवसायी विपिन कडेल जनताको घरदैलोमा मत माग्न घर घरमा पुग्नु भएको छ ।

कडेलले पाल्पा निर्वाचन क्षेत्रनं.१पूर्ण विद्युतीकरण , आर्यभन्ज्याब-रामपुर सडक कम्तीमा साढे पाँच मिटर पक्की सडककोलागि विशेषपहल ,१ पालिका १ अस्पताल (कम्तीमा १० शयाको) रचुस्त सेवाकालागि विशेषपहल, पोखरा- भिमाद -रामपुर -मित्याल- अरुणखोला सडक दुइतर्फी राजमार्गको रूपमा बनाउन विशेषपहल , रामपुर अस्पातलको कार्यप्रणालीमा चुस्तताकोलागि विशेषपहल, कालीगण्डकी डाइभर्सन परियोजना विरुद्ध बलियो उपस्थिति पाल्पालाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनाका साथै हिन्दु सनातन र स्थानीय मगर संस्कृतिको नमुना गरिने जस्त घोषणा पत्र सहित चुनाबी घरदैलोमा हुनुहुन्छ ।

कडेलले चुनाब हारे पनि जनताको सेवामा आफु लाग्ने र सकारात्मक काममा सहयोग र खराब काममा खबरदारी गरिने बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक १५ गते ६:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology