पूर्वखोला गाउँपालिकाले गर्यो गाउँपालिकको लोगो सार्वजनिक

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ मंसिर २३ गते १९:५१

पाल्पा , पूर्वखोला
पूर्वखोला गाउँपालिकाले गाउँपलिकाको लोगो सार्वजनिक गरेको छ । आज गाउँपालिकाले गरेको चौमासिक सार्वजनिक सुनुवाईको अबसर पारेर गाउँकार्यपालिका बाट निर्णय भए अनुसारको लोगो सार्वजनक गरेको हो ।
( लोगो सार्वजनिक गर्दै गाउँपलिका अध्यक्ष नुन बहादुर थापा)
लोगो सार्वजिक पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गर्नु भएको थियो । लोगो सार्वजनिक गर्दै गाउँपलिकले गाउँपालिकको आफ्नै पहिचान बोकेको लोगो अब सबैकागजपत्रमा समेत लागू हुने अध्यक्ष थापाले बताउनु भयो ।

गाउँपालिकाले प्रस्तावना गरे अनुसार चार जनाले डिजानको लागि प्रस्ताव पेश गरेकोमा अमृत काम्मुले बनाएको लोगोलाई छनोट गरेको र सोही बमोजिम लोगो सार्वजनिक गरिएको पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुले बताउनु भयो । सोही कार्यक्रममा लोगोको डिजाई गर्ने अमृत काम्मु मगरलाई नगद , खादा र प्रमाण पत्रले सम्मान गरेको थियो ।
गाउँपालिकाको लोगो


प्रकाशित : २०७९ मंसिर २३ गते १९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology