राेटरी ल्कव अफ रामपुरले अपाङ्गता भएका नागरीकलाई ह्विलचियर वितरण ।।

रमा भण्डारी
प्रकाशित : २०७९ माघ १५ गते २०:३७

राेटरी ल्कव अफ रामपुरले अपाङ्गता भएका नागरीकलाई ह्विलचियर वितरण ।।
माघ १५ गते रमा भण्डारी रामपुर पाल्पा
राेटरी कल्व अफ रामपुरले अपाङ्गता भएका नागरिकलाई ह्विल चियर वितरण गरेकाे छ ।सस्थाका अध्यक्ष रुद्र नारायण श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेठले बाेल्दै निस्वार्थ सेवा गर्ने सस्था भएकाले नितान्त सामाजिक भावनाले काम गर्ने बताउनु भयाे। प्रेसिडेन्ट ईलेक्ट सागर प्रसाद देवकाेटाकाे स्वागत बाट सुरु भएकाे कार्यक्रममा रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पाेखरेल मेम्बर सीप चियर कृष्णप्रसाद अर्याल ईलाकाप्रहरी कार्यलय रामपुरका प्रमुख लक्ष्मण देवकाेटा लगायतले बाेल्दै सस्थाले गरेकाे उदारणिय काम काे प्रशंसा गर्नु भयाे । कार्यक्रममा ९ जना अपाङ्गता भएका नागरिकलाई र एउटा कालिगण्डकि आँखा तथ कान उपचार केन्द्र लाई गरि १० वटा ह्ह्विल चियर वितरण गरेकाे हाे । कार्यक्रममा सहभागी लाई धन्यबाद प्रेसिडेन्ट नाेमिनि कृतिनाथ श्रेष्ठले दिनुभएकाे कार्यक्रमकाे सन्चालन गाेविन्द देवकाेटाले गर्नु भएकाे कार्यक्रम बेझाडबजारमा भएकाे हाे ।


प्रकाशित : २०७९ माघ १५ गते २०:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology