हिरोको १८ अौ टोल स्तरिय भलिवल प्रतियोगिता साठिकोलमा सम्पन्न

माधव पाण्डे
प्रकाशित : २०७९ माघ २३ गते २३:०३

जल्पा श्री मर्याङ्दि युवा क्लवको आयोजना गरेको प्रतियोगितामा ३० टिम सहभागी रहेको थियो । साथै सवारि चालकलाई पनि सम्मान गरिएको थियो जल्पा साठीकोल बासिहरूको लागि अहोरात खटि मौसम अनुकुलतालाई पनि प्रभाव नगरि परिस्थिति वाबजुत सहज ढङ बाट सहयोग गरि आवतजावतमा सहज बनाउने चालक माधव पाण्डे र डिल कुमार रानालाई सम्मान गरेको थियो साथै रम्भा गाउपालिका 2 बोरन्सेका भलिबल टिम पहिलो श्री मर्स्याङ्दि युवा क्लब जल्पा साठिकोल दोस्रो र जल्पा २ साकिने भलिबल टिम तेस्रो भएको छ। बिजय खेलाडीहरुलाइ नगद पुरस्कार क्रमस ३२ हजार , २२ हजार, र १२ हजार र सान्त्वना ४ मस्याङदि युवा क्लव त्यस्तै कप,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो। ३ दिन सम्म प्रतिस्पर्धामा रहेको प्रतियोगिताका बिशिस्ट अतिथी जल्पा वडाका अध्यक्ष नीर बहादुर सारुले खेलको महत्व,अनुशाशन र स्वास्थको बारेमा चर्चा गर्नु भयो आयोजक संस्थाका संयोजक पुर्ण ब रखालले जानकारी दिनु भयो।सस्थाका अध्यक्ष हेम ब ठाडा को अध्यक्षतामा सम्पन्न भएको हो


प्रकाशित : २०७९ माघ २३ गते २३:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology