अनेरास्ववियु अध्यक्ष हिराकुल कुवर काे अात्मा काे चिर शान्ति काे कामना गर्दै दिप प्रजोलन

Kandara News
प्रकाशित : २०७९ माघ २५ गते ६:३४

अनेरास्ववियु अध्यक्ष हिराकुल कुवर काे अात्मा काे चिर शान्ति काे कामना गर्दै दिप प्रजोलन

अनेरास्ववियु पाल्पा जिल्ला अध्यक्ष हिराकुल कुवरको आत्माको चिर शान्तिको कामना गर्दै अनेरास्ववियु उद्बुद्ध कलेज कमिटी द्वारा दिप प्रजाेलन सम्पन्न गरेको छ ।
पाल्पा जिल्ला रिब्दीकाेट गाउँपालिका पालुङमैनादिमा जन्मिनु भयकाे हिराकुल कुवर काे २३ गते दिउसाे करिब २ बजे २६ बर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको थियो । पाल्पा जिल्ला काे अनेरास्ववियु काे अध्यक्ष समेत रहनुभयकाे हिराकुल कुवर बिद्यार्थी अान्दोलन मा लामाे समय सरिक हुदैअाउनु भयकाे थियाे । कुवर गत बर्ष फागुनमा भएको अनेरास्ववियुको निर्वाचनमा सर्वसहमती बाट पाल्पा जिल्लाकाे अनेरास्ववियु काे जिल्ला अध्यक्ष निर्बाचित हुनु भएको थियो ।

कुवर झन्डै १० बर्ष बिद्यार्थी अान्दोलनमा सरिक हुनु भयकाे थियाे उहाकाे निधन पछि उहाकाे पार्थिव शरीर त्रिभुवन बहुमुखी क्याम्पस मा श्रद्धाञ्जली सभा गरेर उहाँकाे जन्मघर लगि हिजाे नै राति रिडी घाटमा दाहा सस्कार गरियकाे थियाे ।

कुवर काे अात्मा काे चिर शान्तिकाे कामना गर्दै पुर्बखाेला ३ मा उद्बुद्ध कलेज अनेरास्ववियु कमिटि ले दिप प्रजाेलन गरि अात्मा शान्ति काे कामना गरेको हो । अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य नवीन अाचार्य , रिङ्नेरह वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई वडा सदस्य बासुदेव न्याैपाने पूर्व कलेज प्रमुख सुशील न्याैपाने लगायतको उपस्थित रहेको थियो ।


प्रकाशित : २०७९ माघ २५ गते ६:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology