कन्दरा सहकर्मी रमा भण्डारी सहित रामपुरमा क्रियाशील पत्रकारलाई रामपुर नगरपालिकाले गर्यो सम्मान ।

Kandara News
प्रकाशित : २०७९ फागुन २४ गते २१:३२

कन्दरा सहकर्मी रमा भण्डारी सहित रामपुरमा क्रियाशील पत्रकारलाई रामपुर नगरपालिका गर्यो सम्मान ।
पाल्पा – २४
लैगिक समानताको बलियो आधार सृजनात्मत्मक प्रवितिमा महिला पहुचको विस्तार भन्ने नाराको साथ आज ११३ औ अन्तराष्टिय नारी दिवस विभिन्न ठाउँमा मनाईएको छ । नारी दिवसको अबसर पारेर रामपुर नगरपालिकाले आज कार्यक्रमसहित रामपुर क्षेत्रमा कार्यरत कन्दरा न्युज रामपुर प्रतिनिधि रमा देवी अर्याल भण्डारी लाई सम्मान गरेको हो ।भण्डारी कन्दरा न्युज संगै रेडियो रामपुरमा स्थापना काल देखि कार्यरत हुनुहुन्छ भने रेडियो नेपालको पूर्वी पाल्पाको सम्बादाता समेत हुनुहुन्छ । भण्डारी सहित रामपुर क्षेत्रका क्रियाशील पत्रकारहरु सिर्जना घिमिरे , सीता डोटेल र शुशिला रेग्मीलाई सम्मान गरेको हो ।


प्रकाशित : २०७९ फागुन २४ गते २१:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology