उद्बुद्ध स्ववियुमा पंगेनीको प्यानल निर्विरोध निर्वाचित ।

Kandara News
प्रकाशित : २०७९ चैत ४ गते २२:५२

उद्बुद्ध स्ववियुमा पंगेनीको प्यानल निर्विरोध ।
पाल्पा ; पूर्वखोला

उद्बुद्ध स्ववियुमा केशब पंगेनी ( सचिन) को प्यानल निर्विरोध छनोट भएको उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कमिटिका संयोजक सुशील न्यौपानेले बताउनु भयो ।
जसको सभापतिमा केशब पंगेनी( सचिन) उपसभपतीमा कमल बस्याल, सचिबमा कृष्ण झापार्लुक , सहायक सचिबमा विनिता काम्मु , कोषाध्यक्षमा सविना पंगेनी , सद्स्य हरुमा सरिता नेपाली, रमा घर्ती , हेमा हिस्की ,विष्णु आचार्य( आकाश), संगिता आचार्य,नेत्र बहादुर पल्ली ( अर्जुन) अनेरास्ववियु को प्यानल निर्विरोध चएन हुनु भएको निर्वाचन मण्डलका संयोजक सुशील न्यौपानेल बताउनु भयो ।
आजनै निर्वाचित टिमलाई प्रमाण पत्र गरिएको थियो । निर्वाचित टिमलाई उद्बुद्ध कलेज प्रमुख हरि प्रसाद न्यौपाने , निर्वाचन मण्डल सांयोजक सुशील न्यौपने , प्रध्यापक अन्नत पाण्डे पूर्व स्ववियु सभापति जीवन आचार्य, निवर्तमान अध्यक्ष नवीन आचार्य लगाएतले सफलकाल कार्यकालको शुभकाना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।


प्रकाशित : २०७९ चैत ४ गते २२:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology