पुर्वखोला गाउपालिका देविनगर अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७९ चैत २५ गते २०:२६

देविनगर वडा कार्यालयले लक्षितवर्ग कार्यक्रमबाट युवाकाे क्षेत्रमा विनियोजन गरेको रु ५० हजार बजेटबाट पुरुष तथा महिला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता अादर्श युवा तथा खेलकुद मंचकाे अायाेजना संचालन भएको थियो ।

पुरुष तर्फ काफलडाडा चिर्तुङ पहिलाे माथिल्लो लेमधेम दाेस्राे बाेलिपाेखरा तेस्रो भए ।
महिला तर्फ बाेलिपाेखरा पहिलो तल्लो लेमधेम दाेस्राे चिर्तुङ तेस्रो भए ।
विजय समुहहरुलाइ नगद नेट भलिबल देविनगर वडाका सदस्य भुवन सिंजालिले वितरण गर्नु भएको थियो ।
यश खेलबाट १० जना पुरुष १० जना महिला टिम क्याप्टेन म्यानेजर छनाेट गरि देविनगर वडा भलिबल खेल समूह गठन गरेको छ ।छनाेट भएका खेलाडिहरुलाइ जर्सि उपलब्ध गराएको छ।


प्रकाशित : २०७९ चैत २५ गते २०:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology