पाल्पामा समाजबादि प्रेस सगठनको प्रथम अधिबेसन सम्पन्न ।।

Kandara News
प्रकाशित : २०८० वैशाख ३१ गते १८:१४

पाल्पामा समाजबादि प्रेस सगठनको प्रथम अधिबेसन सम्पन्न ।।
बैसाख ३१ , पाल्पा

समाजबादि प्रेस संगठनको प्रथम अधिबेसन पाल्पाको तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा समाजबादि प्रचारप्रसार विभाग प्रमुख पद्यम गैह्रेको अध्यक्षतामा भएको अधिबेसनका मुख्य पाहुना नेकपा एकिकृत समाजबादिका केन्द्रिय सदस्य यादव बहादुर रायमाझि रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना रायमाझिले बोल्दै ठुला पाटिका नेता हरु सच्चिएर गए पत्रकार हरु पनि सच्चिने बताउनु भएको छ । कार्यक्रममा वहाले पहिला गुरुहरु नै ठिक बाटोमा हिड्न पर्छ भन्नुहुदै अधिबेसनले जुझारु समिति चयन गरी सहि तरिकाले कलम चलाउन अनुरोध गदै नया बन्ने समितिलाए सफल कार्यकालको शुभकामना दिनुभउको छ । कार्यक्रममा पत्रकार किरण रसालीको स्वागतबाट शुरु भउको कार्यक्रममा लुम्विनी प्रदेस सभा सदस्य भगवति घिमिरे ,लुम्विनी प्रदेश का पुर्व मत्त्री रमा घर्ति पुर्व तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहि, समाजबादि प्रेस संगठनका प्रदेश अध्यक्ष हृदयस भुशाल नेपाल पत्रकार महासघ पाल्पाका सचिव यज्ञमुति तिमिल्सिना पुर्व माहासघका अध्यक्ष गोविन्द भट्टराई प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपाने नेकपा माओबादि केन्द्रका जिल्ला सचिव मथुरा ढकाल राष्टिय जनमोर्चा का जिल्ला अध्यक्ष विशाल दर्लामी राप्रपा का अध्यक्ष डुल बहादुर कँवर नेपाल पत्रकार महासघ रुपन्देहिका सचिव विनोद परियार पत्रकार महासघ का केन्द्रिय पार्सद देव पचभैया लगायतले बोल्दै पत्रकार भनेको ऐना हो त्यसैले सत्यतथ्य बाहिर ल्याउन हात कमाउन नहुनी भन्दै नवगठित समितिलाइ सफल कार्यकालको शुभकामना दिनुभएको छ । अधिबेसनले पदम गैह्रे अध्यक्ष्ाँ रहेको ९ सदस्सीय समाजबादि प्रेस सगठन पाल्पा गठन गरेको छ । जसको उपाध्यक्षमा रमा भण्डारी ,र विशाल नापित सचिवमा किरण रसाली कोषाध्यक्षमा सुजता थापा र सह सचिवमा रिमा सुन्धौलिी र अन्य सदस्यमा चयन भएको हो । यसै गरी अशोक कुमार शाहिको संयोजकत्वमा ३ सदस्सीय सल्लाहकार समिति चयन भएको छ । जसको सदस्यमा नेपाल पत्रकार महासघ पाल्पाका सस्थापक सदसस्य फोटो पत्रकार प्रेम सागर शाहि र न्युज पाल्पाका अध्यक्ष करुणा काफ्ले रहनुभएको छ । कार्यक्रममाको संचालन करुणा काफ्लेले गर्नु भएको हो कार्यक्रम होटल सिम्ररीकमा भएको हो ।


प्रकाशित : २०८० वैशाख ३१ गते १८:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology