कालिगण्डकी नदि किनारमा बेवारिसे सव फेला

Kandara News
प्रकाशित : २०८० साउन २३ गते १९:२२

मिति २०८०।०४।२३ गते अन्दाजी १६:२० बजेको समयमा जिल्ला पाल्पा रामपुर न.पा. ८ खोरियाघाट स्थित कालिगण्डकी किनारमा हाल सम्म नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको लाश फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिगई प्रारम्भिक जारी । ‘अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको, उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा ले जानकारी गराउनुभएको छ ।


प्रकाशित : २०८० साउन २३ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology