रिङ्नेरह वडाध्यक्ष कप अन्तर्गत व्याडमिन्टन को उपाधि नविन र हस्तलाई

नविन आचार्य
प्रकाशित : २०८० कार्तिक ३ गते ५:३०

असोज-२,पूर्वखोला
पूर्वखोला गाउ पालिकावडा नं ३ रिङ्नेरहमा सुरू भएको चौथो वडाध्यक्ष कप अन्तर्गत भएको व्याडमिन्टन खेलमा नविन आचार्य र हस्तबहादुर थापाको युगल जोडिले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । १४ टिमको सहभागीता रहेको खेलमा ३ न वडा बिर्ता का प्रतीक दिशा र निर्मल आले दोस्रो स्थान तथा साबिक ३ बिर्ता कै सन्दिप श्रेष्ठ र गम्भीर दुधराजले तेस्रो स्थान हासिल गरेका छन् । बाकि खेलहरू ३ गते हुने आयोजक कमिटिले जनाएको छ ।


प्रकाशित : २०८० कार्तिक ३ गते ५:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology