रानिमहल सडकखण्डमा दुर्घटनामा परेका व्यत्तिको सनाखत

जनक राज भट्टराई
प्रकाशित : २०८० कार्तिक ५ गते २०:०४

पाल्पाको रानीमहल तानसेन सडक खण्ड को बैकुण्ठ भिरमा ७ जना सवार बागमती प्रदेश को ७२०९ नम्बरको जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा बर्ष ६५ को नवलपरासी पुर्व देवचुरी वस्ने कृष्ण लमजुङ भकुण्डे बहादुर लोहनी, बर्ष ५५ का लमजुङ भकुण्डे चुना धिताल ,बर्ष ३५ को नवलपरासी देवचुलि सविना धिताल,बर्ष सोहि ठाउकै ५५ को पार्वती लोहनी,बर्ष ११ को सोबिस लोहनी,बर्ष २.५ बर्ष को इशव लोहनी रहेको र घाइते इश्वर लोहनी रहेको जि प्र का पाल्पाले जनाएको छ ।


प्रकाशित : २०८० कार्तिक ५ गते २०:०४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology