श्री मण्डली स्पोर्टस् क्लव सिलुवा पाल्पाकोआज तेस्रो दिन क्वाटर फाइनल खेल सम्पन्न

मेग बहादुर राना
प्रकाशित : २०८० कार्तिक २४ गते १९:३२

सिलुवा
श्री मण्डली स्पाेर्टस् क्लव सिलुवा पाल्पाकाे आज तेस्रो दिन क्वाटर फाइनल खेल सकिएको छ । जसमा मण्डली स्पाेर्टस् क्लब राताे र न्यू हाइजन क्लब बिच भएको खेलमा मण्डली स्पाेर्टस् क्लब राताे बिजयी भएको छ । यस्तै दोस्राे खेलमा मणीमुकुन्द भलिबल क्लब रुपन्देही र वालिङ भलिबल क्लब स्याङ्जा बिच भएको खेलमा मणीमुकुन्द भलिबल क्लब बिजयी भएको छ । यस्तै तेस्रो खेलमा रामपुर भलिबल संघ रामपुर र निस्दि भलिबल क्लब बिच भएको खेलमा निस्दि भलिबल क्लब बिजयी भएको छ । कार्यक्रम क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठकाे अध्यक्षता तथा प्रथम पुरस्कार साैजन्य ओम प्रकाश पंगेनी मुख्य पाहुना रहनु भएको हाे । कार्यक्रममा स्थानिय कलाकारहरु महेन्द्र ढकाल , दलु राना , ताेया बि. क. ले आफ्नो प्रस्तुति प्रस्तुत गरिएको कार्यक्रमकाे सञ्चालन क्लबका सचिव कृष्णप्रसाद पंगेनीले गर्नु भएको हाे ।


प्रकाशित : २०८० कार्तिक २४ गते १९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology