माघे संक्रान्तिको अवसरमा सामुहिक भोज

माया राना
प्रकाशित : २०८० माघ २ गते ६:५०

पुर्वखोला 2 जल्पा
साकिने गाउमा, हरेक बर्ष आउने माघे सन्क्रान्तिको अवसरमा सामुहिक भोजन गराउने चलन छ, गत ५ बर्ष अगाडि देखि युवाहरुको नेतृत्वले गाउ समाजलाइ , एकताबद्द गराउने, र पुराना संस्कार संस्कृति बचाउनको लागि यस्तो कार्यक्रमको आयोजना गरेको युवा लाल बहादुर रानाले बताउनु भयो। खास गरि माघ संक्रान्ति आउन भन्दा ३/४ दिन अगाडि सामुहिक रुपमा बन तरुल खनिन्छ, अनि सबै घरबाट उपलब्ध हुन सक्ने सामान जुटाई सामुहिक रुपमै खानाका परिकार सिल्टुङ्ग , चामल, साग मिसिएको (खिचडि)बारा, (बटुक) अन्य रोटिका परिकार, माशुका परिकार तयार पार्छन, ६८ घर धुरिबाट सबै घर परिवारका सद्स्य र यो पर्बको अवसरमा आउने चेलि ज्वैइलाइ पनि समुहमै खुवाउने , रमाइलो गर्ने चलन रहेको छ ।


प्रकाशित : २०८० माघ २ गते ६:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology