रोल्पा जलजला सेवा समाज कतारको  नया नेतृत्वमा बलाराम जैसी सर्वसम्मत

बिकाश गैरे
प्रकाशित : २०८० फागुन २६ गते १८:१०

बिकाश गैरे

दोहा कतार- “रोल्पाली को एकता,आजको आवस्यकता” भन्ने मुल नारा लाई आत्म साथ गर्दै  बि.स २०६५ सालमा स्थापना भई निरन्तर सामाजिक कार्यमा समर्पित हुँदै दुखी पिडितहरुको घाउमा मलम लगाउदै आएको रोल्पा जलजला सेवा  समाज कतारको ११औ अधिवेशन  सम्पन्न भएको छ ।

 

८मार्च २०२४ शुक्रबारकादिन सनैया स्थित रेड चिल्ली रेस्टुरेन्ट को सभा हलमा  यसै सस्थाका अध्यक्ष देव राज पुन को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको थियो ।


अतिथिको आसनग्रहण पच्शात नेपाली राष्ट्रिय गान बाट सुरु भएको यो कार्यक्रम ज्ञात अज्ञात सम्पुर्ण सहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप एक मिनेट मौन धारण गरि प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

 

लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य जिल्ला संस्था बाट नवलपरासी सेवा समाजका अध्यक्ष दुर्गा हमाल ले राखेका थिए तेस्तै गरि प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष बालकृष्ण भित्री कोटि,नेपाली जनप्रगतिशिल मञ्च कतारका महासचिव योगेन्द्र लो तामाङ, प्रवासी नेपाली एकता समाज कतार का अध्यक्ष गणेश प्रसाद ढकाल,नेपाली एकता समाज  बाट मनिस यादव,रोल्पाली सेवा समाज कतार बाट दीपेन्द्र डांगी लगाएत ले शुभकामना मन्तव्य राखेका थिए ।

 

शुभकामना राख्ने क्रममा प्रमुख अतिथि पाण्डेले “सस्था फुटेर र होइन जुटेर जानू पर्छ” राम्रोकाम को लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतार रोल्पा जलजला सेवासमाज सङ्ग सदैव हातेमालो गर्न तैयार रहेको बताउदै प्रदेश को पनि अधिबेशन नजिकिदै गरेको हुनाले पार्षद सदस्य धेरै भन्दा धेरै बनाउन को लागि पनि अनुरोध गरेका थिए ।

 

कार्यक्रमको उदेश्य को बारेमा सस्थाका संस्थापक सल्लाहकार सुर्य बहादुर बिकले प्रस्ट पारेका थिए भने यसै सस्थाका संरक्षक बसन्त थापाले उपस्थिति सम्पुर्ण पाहुनाहरुलाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

 

कार्यक्रमा उपस्थित सम्पुर्णलाई समाजका उपाध्यक्ष बलाराम जैसी ले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने महासचिव शिवलाल केसिले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

आफ्नो कार्यकाल सफल बनाउन बनाउन हरेक तवरले हरेक ठाउबाट सहयोग गर्ने सस्थाका सम्पुर्ण पदाधिकारीहरु,कार्यसमिति सदस्यहरु ,सल्लाहकारहरु,संरक्षक लगाएत सम्पुर्ण जिल्ला बासी दाजुभाई तथा दिदिबहिनी तथा ११औं अधिबेशन सफल बनाउन उपस्थित सम्पुर्ण अतिथी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै खुल्ला सत्रको समापन सस्था तथा यसैकार्यक्र का सभापतिले समापन भएको घोषणा गरेका थिए ।
खुल्ला सत्र समापन हुने बित्तिकै बन्द सत्र सुरु भएको थियो ।

 

११औ अधिवेशन कार्यक्रम बाट निर्बाचित  कार्यसमितिको नामावली ।

(१) बलाराम जैसी  अध्यक्ष
(२) शिवलाल के सी प्रथम उपाध्यक्ष
(३) कृष्ण घर्ती  दृतिय उपाध्यक्ष
(४) चन्द्र बहादुर जि सी तृतीय उपाध्यक्ष

(५) कमला गुरुङ महिला उपाध्यक्ष
(६) गंगा बुढा महासचिव
(७) दुर्गा पुन ( दिलिप ) सचिव
(८) दल बहादुर डांगी कोषाध्यक्ष
(९) अनिल के सी सह-कोषाध्यक्ष
(१०) दिपक जैसी सदस्य
(११) शेर बहादुर वलि सदस्य
१२ मनिराम जैसी सदस्य
१३ होम बहादुर बिक सदस्य
१४ पुर्ण बहादुर बिक सदस्य
१५ जोखे बिक सदस्य
१६ रमेश पुन  सदस्य
१७ प्रकाश गोसाइ सदस्य
१८ गणेश गुरुङ  सदस्य
१९ अमर रोका क्षेत्री सदस्य
२० भिम प्रकाश कार्की सदस्य
२१ सुशील घर्ती सदस्य
२२ नरेन्द्र के सी सदस्य
२३ इश्वर जिसी सदस्य
२४ सुनमती पुन महिला सदस्य
२५ सरु डंगोल महिला सदस्य
२६ रमिता सुनार महिला सदस्य
२७ दिपक जि सी सदस्य
२८ चन्द्र घर्ती  सदस्य
२९ लक्ष्मी बिक महिला सदस्य
३० भुवन पुन सदस्य
३१ राजु सुनार सदस्य
३२ जग बहादुर रोका
३३ जमुना घर्ती महिला सदस्य
३४ निर्मल घर्ती मगर सदस्य
३५ कुमार घर्ती क्षेत्री सदस्य
३६ केशरी परियार महिला सदस्य
३७ भावना मगर महिला सदस्य
३८ उषा परियार महिला सदस्य
३९ बाल किरण घर्ती सदस्य
४० गिरमान बि क सदस्य
४१ कल्पना परियार महिला सदस्य
४२ हुकुम बिक सदस्य
४३ हिमाल बिष्ट सदस्य
४४ जानकी डागी महिला सदस्य
४५ वीर बहादुर खड्का सदस्य
४६ याम बहादुर बिष्ट  सदस्य
४७ रेग बहादुर गिरि सदस्य
४८ अरुण गिरि सदस्य
४९ प्रकाश परियार सदस्य
५० पुर्ण पोख्रेल  सदस्य
५१ बसन्त बिष्ट सदस्य
५२ ठमन बिष्ट  सदस्य
५३ दुर्गा बहादुर रोका क्षेत्री सदस्य
५४ जनक जि सी सदस्य
५५ राज कुमार जि सी सदस्य
५६ धन बहादुर घर्ती सदस्य
५७ रेशम घर्ती सदस्य
५८ झपेन्द्र खड्का सदस्य
५९करण  पुन


प्रकाशित : २०८० फागुन २६ गते १८:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology