नेपाल कम्युनिस्ट पाटि एमाले पुर्वखाेला देविनगरकाे अध्यक्षमा भुवन सिंजालि

भुवन सिंजालि
प्रकाशित : २०८० चैत २८ गते १६:३४

नेपाल कम्युनिस्ट पाटि एमाले पुर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वडा कमिटीकाे दाेस्राे वडा अधिवेशनबाट भुवन सिंजालिकाे अध्यक्षमा २९ सदस्य नयाँ कमिटी चयन गरेको छ।
उपाध्यक्षमा खुम बहादुर सिंजालि सचिवमा नवीन सिंजालि उपसचिवमा कान्तिमाया राना र भाेज बहादुर मश्राङ्गिलाइ सर्वसहमतिमा चयन गरेको हाे।

अधिवेशनका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटीका सदस्य पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायण अाचार्यले देश दुर्घटना गई अार्थिक रुपमा कमजाेर भएकोले विकासका पुर्वाधार अगाडि बढ्न नसकेको अवस्थामा देशलाई चलायमान गराउन नया गठवन्धन गरि सरकारमा जानुपरेकाे बताउदै केन्द्र सरकारबाट संचालन रहेको धारादि लिप्त खानेपानी याेजना मर्मतकाे लागि २० लाख , बेर्घा लिप्त खानेपानी , समाङसिङ धापखाेला खानेपानी, उट्डाडा खानेपानि , तल्लो लेमधेम खानेपानी याेजना अधुरो रहेकोमा बजेटकाे व्यवस्थापन गरि एक घर एक धाराकाे व्यवस्था गरि खानेपानी सुविधा पुर्याउने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देविलाल लामिछानेले नया कमिटीलाई सपत ग्रहण गराउनु हुदै पाटिकाे नीति सिद्धान्तलाई अात्मसाथ गर्दै पाटि र जनताको हित हुने गरि काम गर्न र वडामा हुने तिनै तहकाे सरकारले गर्ने अार्थिक , भाैतिक , समाजिक लगाएको काममा निगरानी राख्न र कमि कम्जाेरि भए खबरदारी गर्नुपर्ने बताउनुभयो ।

माहाधिवेशन प्रतिनिधि सभा सदस्य अाेम बहादुर घर्तिले पाटिले १० अाै माहाधिवेशनले पारित गरेका नीति सिद्धान्तकाे बारेमा बाेल्नु भयो ।

जिल्ला कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले समय परिस्थिति अनुसार प्रविधिमा जानकार हुन र चलाउन सक्ने गरि सबै नेता कार्यकता अाफुलाइ परिपक्व गर्दै लैजानु पर्ने र सरकार अस्थिर हुदा साेचे अनुसार नीति तथा कार्यक्रम लागू गर्न नसकेको बताउनुभयो ।

वडा कमिटीका अध्यक्ष बल बहादुर थापाले वडा कमिटीले गरेका प्रगति प्रतिवेदन , अायव्याय विवरण र भावि रणनीति याेजनाकाे बारेमा पस्ट्याउनु भएको थियो ।

हाल देविनगर वडा कमिटीमा १०८ जना संगठित सदस्य रहेको छ।

नया कमिटीलाई शुभकामना दिनेहरुमा रिम प्रसाद श्रेष्ठ , मेहर सिं थापा, भगवती राना , यम बहादुरी खत्री हुनुहुन्थ्यो ।

नया वडा कमिटीका अध्यक्ष भुवन सिंजालिले पाटिकाे निति सिद्धान्त भित्र रहेर सबैकाे सल्लाह सुझाव लिएर पाटि र जनताको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०८० चैत २८ गते १६:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology