“नयाँ वर्षमा जल्पा जाउ,भलिबल सङै रमाऔं” पूर्वखोला २ जल्पामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

माधब पाण्डे
प्रकाशित : २०८० चैत २९ गते १६:१३

जल्पा जाउ भलिबल सङै रमाऔं
नयाँ बर्ष २०८१ को अवसरमा पूर्वखोला गा.पा.- २ जल्पामा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
जनसेवा युवा समुहको अायोजनामा प्रतेक वर्ष झै यस वर्ष पनि खुला पुरुष भलिवल प्रतियोगिता हुने अध्यक्ष तुल्सा बस्यालले बताउनु भयो ।
जसमा प्रथम पुरस्कार ५० हजार मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार ३० हजार मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार २० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने
साथै स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष बस्याल ले बताउनु भयो ।
खेल चैत ३० गते उघाटन हुने र क्रमस खेल सुचारु रहने खेल संयोजक रनविर बराल्ले बताउनु भयो।


प्रकाशित : २०८० चैत २९ गते १६:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology