बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन्।

Kandara News
प्रकाशित : २०८१ वैशाख १७ गते १४:२८

 

बझाङ : बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्।

प्राप्त मत को अन्तिम मतपरिणाम :
सुर्य : ११६१२
रुख : ११३४६
हशिया हथौंडा : ३९६७
कलम :२५१३


प्रकाशित : २०८१ वैशाख १७ गते १४:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology