मन्जनको सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडले के जनाउछ ?

कन्दरा सम्बादाता
प्रकाशित : २०८१ जेठ १५ गते १८:४७

हामीले मञ्जन को सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।मञ्जनको सबैभन्दा तल्लो भागमा ४ किसिमको कलर कोड राखिएको हुन्छ।
ति हुन :-
कालो , रातो , निलो , हरियो

कालो– टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइएको संकेत गर्छ

रातो -रातो रङले ट्युब’भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।

नीलो – नीलो रङको मञ्जनमा शुध्द प्राकृतिक स्रोत सामग्री र लाभदायक औषधि दुवै समावेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत सम्बन्धी कुनै पनि प्रकारको रोग भएका व्यक्तिको निम्ति लाभ’दायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।

हरियो – ट्युबको बाहिर पोतिएको हरियो रङको कोडले टूथपेष्ट प्राकृतिक स्रोत र सामग्री’ बाट बनेको संकेत गर्दछ ।

हामी  स साना नानिबाबुहरु दात माज्दा निकै ख्याल राख्न जरुरी हुन्छ किनकि उनिहरु दात माज्दै गर्दा मन्जन पनि निल्ने गर्छन्, अनि रेगुलर केमिकल भयको मन्जन निल्दा बच्चालाई पेटको क्यान्सर समेत हुनसक्छ तेसैले तपाईंको घरमा स साना नानी बाबु छन भने तपाईंको घरमा हरियो कलर भयको मन्जन (toothpast) हुन जरुरी छ ।


प्रकाशित : २०८१ जेठ १५ गते १८:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology