जल्पामा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

कन्दरा सम्बादाता ,माया राना
प्रकाशित : २०८१ जेठ २० गते १३:३७


पूर्वखोला २ जल्पामा शिक्षकहरुको लागी आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

जल्पाका ५ वटा सामुदायिक बिद्यालयका ४९ जना शिक्षकहरुको सहभागिता रहेको थियो। सहभागिहरुले प्रबिधि मैतृ शिक्षणका नबिनतम अबधारणा, शिक्षकको पेषागत क्षेमता बिकास को बारेमा सिकेका छन्। कार्यक्रममा जनता माध्यमिक बिद्यालयका राम प्रसाद ढकाल, दमकडा नमुना माध्यमिक बिद्यालयका शिक्षक जिबन आचार्य ले सहजिकरण गर्नु भएको थियो।
जल्पा वडा कार्यलयले शिक्षक हरुको क्षमता अभिबृद्दिको लागी हरेक बर्ष यस्तै शैक्षिक कार्ययोजना बनाएर कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष निर बाहादुर सारुले जानकारी दिनु भयो। शम्भु मा.बि . जल्पाले कार्यक्रम ब्यबस्थापन सहयोग गरेको
थियो।


प्रकाशित : २०८१ जेठ २० गते १३:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology