आई पि भि खोप अभियान २०८१ सम्पन्न

सिमा श्रेष्ठ बिरकोट,पाल्पा
प्रकाशित : २०८१ असार ४ गते २०:३६

आइ पि भि खोप अभियान २०८१ सम्पन्न भएको छ । यश आई पि भि खोप अभियान २०८१ स्थानीय तह अन्तरगत पुर्बखोला गाउँ पालिकाका वडा न:५ बिरकोटमा रहेका आठवटा बिधालय मध्यको किसान प्राथमिक बिधालय थुममासका सात बालक सात बालिका जम्मा १४जना ,मनकामना प्राथमिक बिधालय मोचाबारीका ५ बालक १ बालिका जम्मा छ जना , सहिद श्री लखन थापा प्राथमिक बिधालय स्याफतका ४ बालक ६ बालिका जम्मा १० जना ,कालिका प्राथमिक बिधालय पोखरी छाँपका ६ बालक ७ बालिका जम्मा १३ जना ,मण्डलि प्राथमिक बिधालय शिखरडाँडाका ३ बालिका ,जनकल्याण आधारभूत बिधालय आफर डाँडाका ९ बालक १९ बालिका जम्मा २८ जना , र गणपति माध्यमिक बिधालय योगिपोखराका १७ बालक १३ बालिका गरि जम्मा ३१ जना पुर्बखो गाउपालिका ५ बिरकोट भरीका जम्मा ११८ बालबालिकाहरुलाई यो खोप लगायो ।यसको बिस्तृत तथ्यांक बिरकोट सामुदायिक स्वास्थ्य केन्द्र भोर्सकि नर्स जया पल्लीले दिनुभएको थियो भने खोप बिरकोट स्वास्थ्य चौकीकी नर्स प्रतिभा घर्ती कालुङ मगरले लगाउनु भएको हो ।


प्रकाशित : २०८१ असार ४ गते २०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology