बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी

Kandara News
प्रकाशित : २०८१ असार ७ गते २०:४८

 

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा अहिले आगलागी भएको छ।

यस मार्टमा जुत्ता चप्पलको मेला लाग्ने गर्छ। साँझदेखि लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवल उपमहानगरपालिकाको दमकलले आगो निभाउने काम भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छ।


प्रकाशित : २०८१ असार ७ गते २०:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology