साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ।

www.kandaranews.com
प्रकाशित : २०८१ कार्तिक २० गते १९:२७

साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ।

सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ। सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो।

यसलाई यो क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ। हिमपातको चिसो स्याँठले सुक्खा ठाउँमा पहिले कहिल्यै नदेखेको दृश्य देखिएको छ। यो घटनाले मौसमविद्हरू आश्चर्यमा परेका छन्।


प्रकाशित : २०८१ कार्तिक २० गते १९:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology