Kandara News
Online News Portal
Fri, 03 May, 2024 | २०८१ वैशाख २१ गते
होमपेज
राजनिति
देश/प्रदेश
अर्थ व्यापार
मनोरञ्जन
शिक्षा / खेलकुद
जिबनशैली
पालिका खबर
विचार/ब्लग
साहित्य
होमपेज
राजनिति
देश/प्रदेश
अर्थ व्यापार
मनोरञ्जन
शिक्षा / खेलकुद
जिबनशैली
पालिका खबर
विचार/ब्लग
साहित्य
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने खण्डमा पहिरो, बाटो अबरुद्ध
Kandara News
प्रकाशित : २०७७ असोज ८ गते १४:१८
नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको विचमा पर्ने दाउन्ने खण्डमा अविरल बर्षाका कारण ठाउँठाउँमा पहिरो खसेका कारण यातायात अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रका साना ठुला गरी ६ ठाउमा राजमार्ग भन्दा माथीबाट पहिरो खसेका कारण पूर्व बाट पश्चिम तर्फ आउँदैगरेका सवारी साधन र पश्चिम बाट पूर्व तर्फ जाने सवारसिाधनहर विहानै देखि राजमार्गमै रोकएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ । अबरुद्ध राजमार्ज खुलाउनका लागि प्रयास भैरहेको पनि खाँडले जानकारी दिनुभएको छ । राजमार्गमा खसेको पहिरो हटाउँदै एकतर्फी रुपमा यातायात संचालन गराउने प्रयास भए पनि विश्वकर्माबाको मन्दिर नजिकै ठुलो पहिरो खसेका कारण पूर्णरुपमा यातायात अबरुद्ध भएको खाँडले बताउनुभयो । पहिरो हटाएर यातायात सुचारु हुने अवस्थामा पनि राजमार्गमा रहेका खाल्डाखुल्डिका कारण निकै जोखिमपुर्ण अवस्थामा सवारी चलाउनुपर्ने अवस्था रहेको चालकहरुले बताउनेगरेका छन् ।
प्रकाशित : २०७७ असोज ८ गते १४:१८
Facebook Comment
ताजा अपडेट
सबै
वरिष्ठ लोक तथा दोहोरी गाएक पशुपती शर्मा सहित दुई कलाकार कतारमा
इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै, नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन्।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रक्त संचार सेवा केन्द्र संचालन गर्ने
पर्वत समाज कतारको वार्षिक साधारणसभा सम्पन्न बहुउद्देश्यीय अक्षय कोषको स्थपना
श्री मनकामना प्राथमिक बिद्यालयले ४२अौं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनायो
लामखुट्टे बढ्ने सिजन सुरु, औलो बिरामी भेटिय पछि, पूर्वखोला ३ मा २५०० थान झुल बितरण
एमाले पाल्पाको दशौं अधिवेशन जेठ ११ र १२ गते हुने
Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by:
Genesis Web Technology
Facebook Comment