चार्डपर्व सामान्य तवरले मनाउन जिल्ला प्रशासन पाल्पाको अनुरोध

क्न्दरा
प्रकाशित : २०७७ असोज ३० गते १९:१६

असोज ३०
जिल्ला प्रसासन कार्यालय पाल्पाले दशै लगायत चार्डपर्वलाई मध्यनजर गर्दै , यस पर्वलाइ सरल किसिम बाट मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने हस्ताक्षण गरेको सुचना सार्वजनिक गर्दै कोरोनाको संक्रमण विभिन्न स्थानहरुमा फैलदो दर बृद्ध र यसको जोखिमलाइ दृष्टिगत गर्दै नगरपालिका वा गाउपालिका रहेका सबै शत्तिपिठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक दर्शनक लागि भेला हुन जात्रा पर्व सराय नाछ , देउसी भैलो , शुभकामना आधान प्रधान समारोह र व्यत्ती जम्मा हुने अन्य कुनै कृयाकलाप गर्न निषेध गरेको सुचना प्रकासन गरेको छ ।
सुचनाको उल्लघम वा अवज्ञा गरे संक्रमण एन २०२० लगायत प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

 

 

 

 


प्रकाशित : २०७७ असोज ३० गते १९:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology