निस्दी मा सामान बोक्ने जिप दुर्घटना

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ कार्तिक ७ गते १६:५०

पाल्पाको निस्दीमा लु १ च ९६२७ नम्बर सामन वोक्ने जिप बेलडाडा बाट निस्दी जाँदै गर्दा दुर्घटना भएको छ ।जिप सडक बाट करिब १०० मिटर तल खसेको हो ।निस्दी गा पा ५ गल्धा कठैडाडा ढ्ङाना बेसि र गल्धा फाटको धुम्तिमा दुर्घटना ग्रस्त भएको छ । गाडिमा सबार ३ जाना घाइते भएका छन ।
घाइतेहरुमा गाडी चालक ठबिन्द्र रुचाल ,मोतिराम रुचाल
इन्द्र ब ( थर नखुलेको ) गाडिमा सवार सबै निस्दी ३ का रहेका छ्न। दुर्घटाना दिउँसो करिव सवा दुई बजे तिर भएको हो । दुर्घटानाको पूर्ण रुपमा जानकारी भने आउन बाकी रहेको छ ।तस्विर दिपक अर्याल फेसबुक बाट


प्रकाशित : २०७७ कार्तिक ७ गते १६:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology