४GPA ल्याएर बाँके तथा कोहलपुर क्षेत्रकै शैक्षिक इतिहासमा गौरवपूर्ण सफलता हासिल गरेकी सृजना डिसी

www.kandaranews.com
प्रकाशित : २०८२ असार १३ गते २२:४३

कोहलपुर, बाँके

बाल विद्या बोर्डिङ स्कुल, कोहलपुरकी छात्रा सृजना डिसीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा पूर्ण ४.०० GPA ल्याएर बाँके तथा कोहलपुर क्षेत्रकै शैक्षिक इतिहासमा गौरवपूर्ण सफलता हासिल गरेकी छिन्।

उनको यस उत्कृष्ट उपलब्धिले न केवल विद्यालय, अभिभावक र समुदायलाई गर्व गराएको छ, तर सम्पूर्ण क्षेत्रलाई प्रेरणास्रोत समेत बनेको छ।

विद्यालय परिवार, स्थानिय बासी तथा शिक्षा प्रेमीहरूले सृजनालाई हार्दिक बधाई दिँदै आगामी शैक्षिक यात्रामा पनि उत्तिकै सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

🌟 सृजना डिसीलाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना! 🎉

 


प्रकाशित : २०८२ असार १३ गते २२:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology