“कृषकको लागि रिव्दिकोट गाउपालिका -३ ले अनुदान”

कन्दरा सम्वाददाता , पाल्पा
प्रकाशित : २०७७ भदौ ५ गते १८:१३

रिब्दिकोट गाउपालिका वडा न ३ ले वडा का कृषि तथा पशुपालन क्षेत्रम काम गर्न इक्षुकलाइ ५० %अनुदान बितरण गर्न माग संकलन गरेको छ । वडाले भैसिको उन्नत पाडा पाडी पालन गर्न उन्नत जातको बाख्रा पाल्न गर्न , हाते ट्याक्टर खरिद गर्न , खोर सुधार गर्न , पशु पोसण,फलफुल बगैँचा निर्माण , करेसा बारिको लागि बीउ ,मैरी घार ,लायत अन्य कृषि सामग्री खरिद गर्न माग सकल गर्न आग्रह गरेको वडा अध्यक्ष बिष्णु प्रसाद खनालले बताउनु भयो


प्रकाशित : २०७७ भदौ ५ गते १८:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology