ओके बाजे द्धारा मदन आश्रति विद्यालयका विद्यार्थी लाइ ट्रायाकसुट वितण

कृष्ण पंगेनी
प्रकाशित : २०७७ माघ २७ गते १७:३०

पूर्वखोलागांउ पालिका वडा नम्बर एक सिलुवा को मदन आश्रित आधारभूत बिधालय मा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजी को सहयोग मा न्यानो कपडा ( ट्रायाकसुट )बितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यस्थापन समिति को अध्यक्ष पुर्णबहादुर गाहा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालय मा अध्ययनरत १४१ बिद्यार्थीहरू लाई बितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्य्क्ष पूर्ण बहादुर गाहाले जानकारि गराउनु भयो ।


प्रकाशित : २०७७ माघ २७ गते १७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology