जल्पा चैत २७ , जल्पामाटोल स्तरिय पुरूष भलिबल प्रतियोगिता सम्पन्न ।।
पूर्वखोला गाउँपालिका वडा नम्बर दुई समाज सुधार युवा क्लव २४ अौ वार्षिक उत्सवको अबसर पारी आयोजना गरिएको टोल स्तरिय पुरूष भलिबल प्रतियोगिता साकिनेमा सम्पन्न भएको छ । चैत २५ गते देखि २७ सम्म चलेको खेल १७ गते सम्पन्न भएको थियो । २७ टिम को सहभागि रहेको प्रतियोगिता को समापन तथा पुरस्कार बितरण क्लवको अध्यक्षले अन ब सारू ले बोल्दै खेलकुद को माध्यमबाट युवा हरूमा खेल तथा अनुशासासन को पाठ सिक्दै जानु पर्ने कुरा मा जोड दिनु भयो प्रतियोगितामा प्रथम पालिका सामाङसिङ टोल ,द्धितीय आयोजक ,र तृतीय मलेङ टोल भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय क्रमश ३० हजार , २२ हजार र १२ हजार रहेको थियो । भलिवलको कार्यक्रम विच विचमा कढुवा नाच ,घाटु र पन्चे वाजा समेत देखाईएको थियो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ चैत  २७ गते २१:४५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment