पाल्पा बाट राजेन्द्र लक्ष्मी गैह्रे सहित माधव नेपालको नयाँ दलमा ९५ जना केन्द्रिय समिति छनोट ।।

Kandara News
प्रकाशित : २०७८ भदौ २ गते २२:२८

पाल्पा बाट राजेन्द्र लक्ष्मी गैह्रे सहित माधव नेपालको समाज बादी पार्टीमा ९५ जना केन्द्रिय समिति छनोट ।।

भाद्र २
माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गर्नु भएको छ ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता र बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता एक नेताले बताए

१.माधव कुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. प्रदीप नेपाल
५. डा. बेदुराम भुसाल
६. प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८. डा. विजयकुमार पौडेल
९. डा. गंगालाल तुलाधर

१०. प्रकाश ज्वाला
4१. नागेन्द्र प्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४. जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाध प्रसाद साह
१५. रामप्रित पासवान
१९. रामचन्द्र यादव

२०. यदुवंश झा
२१. रत्नेश्वर गोइत यादव
२२. श्रीप्रसाद साह
२३. रविन्द्र बैठा घोवी
२४. लक्ष्मण पौडेल
२५. मदनकुमारी शाह(गरिमा)
२६. देवशंकर पौडेल
२७. विरोध खतिवडा
२८. मेटमणी चौधरी
२९. विश्वनाथ प्याकुरेल

३०. प्रेमलकुमार खनाल
३१. बिजय गुरुङ
३२. सावित्रा भुसाल
३३. रामकुमारी झाँक्री
३४. गौरा प्रसाईं कोइराला
३५. रामकुमार ज्ञवाली
३६. खगेन्द्र चुडाल
३७. सरलाकुमारी यादव
३८. सुधिरप्रसाद साह
३९. कल्याणीकुमारी खड्का

४०. शत्रुधन महतो
४१. रामचन्द्र साह
४२. दिनेशकुमार राई
४३. हंशबहादुर शाही
४४, शेरबहादुर के.सी.
४५. निरादेवी जैरु
४६. प्रेमबहादुर आले
४७. भागवत नेपाली
४८. चुडामणी वि.क. जंगली
४९. घनेन्द्र बस्नेत

५०. राजेन्द्र कुमार
५१. बलदेव चौधरी
५२. डा देउमान सम्बाहम्फे
५३.भाष्कर काफले
५४.रविन कोइराला
५५.कृष्ण प्रसाद खनाल
५६.महम्मद महफुज अन्सारी
५७.केशवलाल श्रेष्ठ
५८.नरेश खरेल
५९.भानुभक्त जैसी

६०. चन्द्र बहादुर शाही
६१. दिलकुमारी पन्त
६२. बलराम बास्कोटा
६३. बसन्तप्रसाद मानन्धर
६४. महेश रेग्मी
६५. श्रीनाथ बराल
६६. साददाप्रसाद सुवेदी
६७, गोविन्द कोइराला (बाँके)
६८. सुरेश कार्की (उदयपुर)
६९. पुरुषोत्तम पौडेल (बारा)

७०. उर्वादत्त पन्त (कञ्चनपुर)
७१. दलबहादुर सुनार (बाँके)
७२. गणेश काङमाङ (पाँचथर)
७३. प्रभा बज्चाचार्य (काठमाडौँ)
७४, मुनु सिग्देल (मकवानपुर)
७५, उषा पोखरेल (सप्तरी)
७६. रमा आले मगर (काठमाडौँ)
७७. रिता रावल (जाजरकोट)
७८. माया भट्ट (वैतडी)
७९. पूर्णा जोशी (डोटी)

८०. विद्या चामलिङ (मोरङ)
८१.रेखा थापा बश्याल (तनहुँ)
८२.शर्मीलादेवी पौडेल (स्यांजा)
८३.राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)
८४.अनारकली मियाँ (दाङ)
८६.देवी ओली (रुकुम)
८७.नन्दा शर्मा चपाईं (सुरखेत)
८८. दुर्गा परियार (उदयपुर)
८९.कौशिला सिंह (बर्दिया)
९०.यमुना भुसाल (अर्घाखाँची)

९१.उदया शर्मा (काठमाडौ)
९२. आशा यादव (सिराहा)
९३. गोमा विष्ट (मकवानपुर)
९४. सिता बस्याल (चितवन)
९५. विभा कार्की (पर्सा)


प्रकाशित : २०७८ भदौ २ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology