अबिरल बर्षाको कारण अर्खलडाँडामा घर तथा मिल जोखिममा ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ भदौ १४ गते १८:३१

भाद्र १४
अविरल वर्षा का कारण पूर्वखोला गाउँपालिका ३ रिङ्नेरह अर्खलडाँडा पूर्ण बहादुर फालको मिल सहित भिभिन्न ठाउँमा छेती पुगेको छ । फालले आफ्नो घर नजिकै मिल तथा फर्निचर संचालन गर्दै आउनु भएको थियो पहिरोले गर्दा मिल र फर्निचर रहेको स्थान जोखिम देखिएको छ । त्यस्रै अर्खलडाँडाकै भक्त बहादुर फालको घरमा समेत पछाडि बाट पहिरो आई पहिरोले छेती पूर्याएको छ फालको घरको गाह्रो लाई छेती भएको छ ।


प्रकाशित : २०७८ भदौ १४ गते १८:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology