नेपाली काग्रेस पूर्वखोलाको अध्यक्षमा बिष्णु देवी आचार्य ।
असोज -९
नेपाली कांग्रेसको पूर्वखोला गाउँपालिकाको अधिबेशन पूर्वखोला -३ रिङ्नेरहमा सम्पन्न भएको छ । नेपाली काँग्रेसले असोज ९ गते पालिका अधिबेशन गर्ने पुर्व उद्घोष बमोजिम पाल्पाको सबै पालिकामा अधिबेशन भएको हो जस्को सभापतीमा विष्णु आचार्य , उप सभापतिम मेघराज न्यौपाने र दुर्गा बहादुर सारु , सचिवमा भुपाल पंगेनी र ऋषि राम ढेंगा सचिबमा नवराज श्रेष्ठ र जगत हिस्की चएन हुनु भएको छ भने कोषाध्यक्षमा अमर राना चएन हुनु भएको छ । यस अघिका पालिका का वडा अध्यक्ष हरु स्वत पालिका सद्स्यमा मनोनीत हुनु भएको छ ।कार्यक्रम नेपाली काँग्रेस पूर्वखोला संयोजक कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा बसेको थियो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७८ असोज  ९ गते २१:५१
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment