नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन नगरकमिटि अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७८ पुष  २४ गते ७:२५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment