नेकपा एमाले पूर्वखोला वडा सद्स्य निरविरोध
। पुर्वखोला
स्थानिय तह निर्वाचनमा अन्तर्गत पूर्वखोला गाउँपालिका ५ विरकोटबाट दलित महिला सदय पार्वती हिताङ निर्विरोध निर्वाचित हुनुभएको छ । दलित महिला सद्स्यमा अरु कुनै व्यत्तिको उम्मेद्बारी नपरेकाले हिताङ निरविरोध विजय बन्नु भएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ वैशाख  १२ गते २१:२२
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment