पूर्वखोलामा टुट्यो गठबन्धन ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख १७ गते ८:१६

पूर्वखोलामा टुट्यो गठबन्धन ।

पूर्वखोला गाउँपालिका स्थानीय तहको चुनावमा गठबन्धन भङ्ग भएको छ । पूर्वखोलामा नेपाली काँग्रेस , नेकपा माओवादी , एकृत समाजबादी र जनमोर्चाको संयुक्त रुपम गठबन्धन बाट चुनाव लडेको जिल्लाले निर्णय गरेको थियो । त्यसमा पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरह मा जनमोर्चा को वडा अध्यक्षमा भाग परेको मा काँग्रेसले पनि वडा अध्यक्षमा उम्मेद्बारी दिए पछि गठबन्धन भङ्ग भएको  जनमोर्चा बाट वडा अध्यक्षमा उम्मेदवार दिनु भएका पूर्ण बहादुर फालले जानकारी गराउनु भयो । १७ गते भित्रमा उम्मेद्बारी फिर्ता नलिए पछि गठबन्धन भङ्ग भएको फालले बताउनु भयो ।


प्रकाशित : २०७९ वैशाख १७ गते ८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology