एसइई परिक्षाको नतिजा प्रकाशित

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ साउन ११ गते १६:११

११ साउन २०७९ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) एसइई परिक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् ।


प्रकाशित : २०७९ साउन ११ गते १६:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology