असोज-२,पूर्वखोला
  पूर्वखोला  गाउ पालिकावडा नं ३ रिङ्नेरहमा सुरू भएको चौथो वडाध्यक्ष कप अन्तर्गत भएको व्याडमिन्टन खेलमा नविन आचार्य र हस्तबहादुर थापाको युगल जोडिले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । १४ टिमको सहभागीता रहेको खेलमा ३ न वडा  बिर्ता का प्रतीक दिशा र निर्मल आले दोस्रो स्थान तथा साबिक ३ बिर्ता कै सन्दिप श्रेष्ठ र गम्भीर दुधराजले तेस्रो स्थान हासिल गरेका छन् । बाकि खेलहरू ३ गते हुने आयोजक कमिटिले जनाएको छ । 
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८० कार्तिक  ३ गते ५:३०
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment