विनोद चौधरिमा देखियो कोरोना

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ भदौ १२ गते १७:२२

कोविड -१९ ले विश्व भरि महामारी फैलिरहेको अवस्थामा नेपालकै धनाढ्य व्यत्ती चौधरी गुरुपका अध्यक्ष विनोद चौधरी कोराना पुष्टि भएको छ । उनले आफ्नो ट्वैटर मार्फत बताउनु भएको छ । उहाले आफुलाइ कोरोना लागे पनि आफ्नो अवस्था भने सामान्य रहेको र आफू स्वास्थ्य कर्मिको सल्ला अनुरुप आइशुलेसनमा बसेको जानकारी गराए उनले आफू संग समपर्कमा रहेका हरुलाइ सजग बनाएको बताउनु भयो ।


प्रकाशित : २०७७ भदौ १२ गते १७:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology