कार्तिक १६ बाट मण्डलीकप खेल हुँदै, उद्घाटन खेल वालिङ क्लव र मण्डली क्लव बिच हुने ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक १५ गते २१:४६

कार्तिक १६ बाट मण्डलीकप खेल हुँदै उद्घाटन खेल वालिङ क्लव र मण्डली कल्व बिच हुने ।

पाल्पा , सिलुवा – कार्तिक १६ गते देखि छैटौं मण्डली कप सुरुवात पूर्वखोला -१ सिलुवा मण्डली स्पोर्ट्स क्लवको खेल मैदानमा हुनेभएको छ  । खेलको सम्पूर्ण तयारी पूरा भएको क्लव अध्यक्ष अन्नत प्रसाद श्रेष्ठले बताउनु भयो । कार्तिक १६ देखि १९ गते सम्म संचालन हुने पुरुष भलिवल खेल हेर्नको लागि सबैलाई निमन्त्रणा समेत गर्नु भएको छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा द्धारा उद्घाटनहुने खेल उद्घाटन सत्रमा वालिङ भलिवल क्लव र मण्डली स्पोर्ट्स क्लव बिच खेल हुने क्लवका सचिब कृष्ण पंगेनीले बताउनु भयो ।
खेलको बारेमा लिङ्क खोल्नु होस् ।https://www.kandaranews.com/2022/10/13/6526/


प्रकाशित : २०७९ कार्तिक १५ गते २१:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology